नियम ५२क
कर्जा सुरक्षणका साविककै शुल्क र सीमा लागू हुने
यस नियमावली बमोजिम. कोषले निर्धारण गर्नु पर्ने कर्जा सुरक्षण शुल्क तथा नियम ३६ को उपनियम (१) बमोजिमको कर्जा सुरक्षण सीमा निर्धारण नभएसम्मको लागि यो नियमावली प्रारम्भ हुँदाका बखत कायम रहेको कर्जा सुरक्षण शुल्कको दर तथा कर्जा सुरक्षण सीमा नै लागू हुनेछ। "